Ananta Koirala

Ananta Koirala

@anantabrt

Followers 33942
Following 1393

Working for hand to mouth. Used to work as online correspondent. Life is Okay 👌

Joined on May 07 2010
2019-12-15 10:36:31

३.५१ मिलियन सब्स्क्राइबर र ८ हजारभन्दा बढी भिडियो भएको बुढासुब्बा म्युजिकको युट्युब च्यानल ह्याक गर्देछन्।

३.५१ मिलियन सब्स्क्राइबर र ८ हजारभन्दा बढी भिडियो भएको बुढासुब्बा म्युजिकको युट्युब च्यानल ह्याक गर्देछन्। https://t.co/GY4vElRJpb
2019-12-15 08:34:59

हुनत अहिलेसम्म सडक दूर्घटनाको कारण खराब सडक हो वा खराब चालक हुन् वा खराब सवारी हुन् भन्ने एकिन तथ्याङ्क छैन तर मलाई के लाग्छ भने हामीकहाँ हुने अधिकांश दूर्घटना चालकको लापर्बाहीका कारण नै हुन्छन्।

0
16
2019-12-15 03:10:30

प्रश्न- नेपाल र जापानको एअरपोर्टमा के फरक छ? जवाफ- जापानमा लगेज बाहिर पुच्छन्, नेपालमा लगेजभित्र पुच्छन् 😁

Quoted@Aviationdailyy

Welcome to Japan 🇯🇵

Welcome to Japan 🇯🇵 https://t.co/nLwXPYf5mn
1339
5152
2019-12-14 12:52:18

प्रत्यक्ष रुपमा पहिला देखेका कलाकार दिपक क्षेत्री हुन्। टिभीमा देखेका क्षत्रीलाई घट्टेकुलोतिर बेहाल अवस्थामा देखिन्थ्यो। फिल्म र टिभीमा देखिने क्षत्री र घट्टेकुलोतिर देखिने क्षत्री देख्दा कलाकारको जीवन कष्टप्रद रै‘छ भनेजस्तो लाग्थ्यो। हार्दिक श्रद्धाञ्जली।

5
51
2019-12-14 09:14:15

उत्तर कोरियामा आँखाको अप्रेशन गरेर आँखा देख्ने भएपछि उनीहरुले शासकको जयकार गर्दा कस्तो लाग्यो? डा. रुइतको जवाफ: सबैभन्दा ठूलो कुरा, आँखा नदेख्ने मान्छे आँखा देख्ने भए, उनीहरुको जीवन सहज भयो। हामी राजनीतिज्ञ होइनौं न त अधिकारकर्मी नै। कसको जयकार गरे भन्नेले अर्थ राख्दैन।

29
190
2019-12-14 08:30:18

अलि अगाडि विद्युतको खपत नबढेर उत्पादित बिजुली प्रयोग नहुने अवस्था आउन लागेको भन्ने समाचार पढेजस्तो लाग्छ। आजकाल जताततै बत्ती गएका ट्विट पढ्नु परेको छ। जनताले खपत बढाएनन् भनेर लोडसेडिङ् शुरु गरेछ कि के हो प्राधिकरणले? 😁

1
14
2019-12-12 14:40:49

Intellectual property rights with Chinese characteristics? A Chinese court rules that Japan’s Muji 無印良品, founded in 1980, infringes the trademark of mainland’s Natural Mill 无印良品, founded in 2011. Muji is ordered to pay damages and drop its kanji name.

Intellectual property rights with Chinese characteristics? A Chinese court rules that Japan’s Muji 無印良品, founded in 1980, infringes the trademark of mainland’s Natural Mill 无印良品, founded in 2011. Muji is ordered to pay damages and drop its kanji name. https://t.co/bKnQmopoW5
1065
1335
2019-12-13 01:25:39

एउटा टेलिभिजन शोलाई लिएर कति गम्भीर के मान्छेहरु। रियालिटी शो जितेर देश चलाउने जिम्मा पाउँदैन के कसैले, हाम्रो देशमा संविधान छ के। किन आत्तिएका हुन् जनता? 😂

14
184
2019-12-12 04:23:07

योमरी खाने दिनको शुभकामना 😉

योमरी खाने दिनको शुभकामना 😉 https://t.co/dLVXZxali2
2019-12-11 16:05:40

घोषणामा त हामीलाई कसैले भेट्दैनन्। चुनावका बेलाका भाषणका घोषणा, पार्टीका घोषणापत्र सुन्दा, पढ्दा एकसेएक। सबै भाषण पूरा गर्न गरिन्नन्, सबै घोषणा कार्यान्वयन हुँदैनन्। धन्यवाद बधाई पनि पछि नै दिनुपर्ला।

1
21
2019-12-10 03:46:59

फाइनल खेलको लागि मैदान तयार गर्नू, पानी हाल्नू, व्यवस्थित बनाउनू पर्नेमा कर्मचारी र सांसदलाई फूटबल खेलाउने? कहाँ से आते है ए लोग? आर यु कमेडी मी? 🤔

Quoted@ManojSatyal

दशरथ रंगशालामा सागको आज समापन हुँदैछ। त्यसअघि दिउँसो ३ बजे नेपाल भर्सेस भुटान फाइनल छ। तर त्यस भन्दा पनि अघि संघीय संसद सचिवालय कर्मचारी र सांसदहरूले फुटबल खेल्ने भएछन्। रंगशालाको भरपुर उपयोग हुँदैछ। अन्तराष्ट्रिय खेल अघि सांसदलाई रंगशालामा खेल्नै पर्ने के बाध्यता आईलागेछ?

17
86
2019-12-10 03:39:01

एकजनाले बंगालीले बडा फूर्ति गरिरा‘को थियो। हेर बाबु, धेरै बकबक नगर, १-० ले हराएको हो फूटबलमा भन्देको- क्रिकेटका कुरा गरुम् न भन्नथाल्यो 😁😁

0
23
2019-12-09 15:46:52

यो भारतलाई साउथ एशियन गेमबाट निकालेर त्यसको ठाउँमा बरु अफगानिस्तानलाई ल्याउन मिल्दैन? साह्रै दादागिरी भयो त स्वर्ण पदकमा 😉

2
66
2019-12-09 04:39:18

जत्ति जे जे भन्नुस्, यसरी स्कूले विद्यार्थीहरु सडकमा उफ्रिनु पक्कै राम्रो होइन, त्योमाथि राजमार्गमा। हाम्रो स्कूले शिक्षा फेर्न जरुरी छ 🙁 भिडियो साभार: याद, फेसबुक

जत्ति जे जे भन्नुस्, यसरी स्कूले विद्यार्थीहरु सडकमा उफ्रिनु पक्कै राम्रो होइन, त्योमाथि राजमार्गमा। हाम्रो स्कूले शिक्षा फेर्न जरुरी छ 🙁 भिडियो साभार: याद, फेसबुक https://t.co/tD8v51HKHc
2019-12-09 01:21:29

विद्यार्थीमाथि प्रहरीको लाठी र गोली गलत हो। साथमा हामीले हाम्रा बच्चाहरु (विद्यार्थी)लाई गलत सिकाइरहेका छौं। यो झन् डरलाग्दो कुरो हो। भिडियो 👇

विद्यार्थीमाथि प्रहरीको लाठी र गोली गलत हो। साथमा हामीले हाम्रा बच्चाहरु (विद्यार्थी)लाई गलत सिकाइरहेका छौं। यो झन् डरलाग्दो कुरो हो। भिडियो 👇 https://t.co/QBxCikjZwD

केपि ओलि प्रम नभएको भए नेपालले जित्ने पदक भनेको सधै झै ५ देखि ७ पदक मात्र हो। वहाँले नेपालको खेलकुदलाई माया गरेको र खेलकुदकोलागी स्पस्ट योजना ल्याएको कारणले मात्र १३औं खेलकुदमा अगालो भरी पदक जितेको हो। तर केहिलाई यो पच्दैन किनकी ऊनीहरुको मालिक अन्त नै छैन।

35
432
2019-12-08 14:49:37

अवकाश पाएपछि पनि फेरि कुनै न कुनै सरकारी संस्थामा नियुक्ति दिनै पर्ने भने अवकाश नै नदिए हुन्छ नि। सरकारी सेवामा छिरेपछि मृत्यु नभएसम्म अवकाश नहुने भन्ने कानुन बनाए नि भयो बरु।

8
37
2019-12-08 14:41:44

कृष्णहरि बाँस्कोटा, जो राजस्व सचिव हुँदा नक्कली भ्याटबिलवाला व्यापारीको नाम लुकाउन सकेजति गर्नुभयो, उहाँ नै सूचना आयोगको प्रमुख आयुक्त । पटक-पटक उस्तै । प्रशासनिक पदमा छउन्जेल राजनीतिक नेतृत्व रिझाउने, अवकाशपछि नियुक्ति हत्याउने । यस्तो दुश्चक्र कहिले तोडिन्छ ?

9
23
2019-12-08 13:09:39

भूटानलाई त ह्याकुलाले पेलेर नै जित्ने हो अब 😁

0
21
2019-12-08 11:56:09

बंगलादेशले लास्टसम्ममा त तेल नै निकाल्दिन्छ कि के हो? 🤔

0
7
2019-12-08 08:21:07

भिटेनको कन्सर्टमा जाने अनि अश्लिल गीत गाइस् भनेर गाली गर्ने 😂 भिटेनले भक्तराज आचार्यका भजन गाउँछन् भनेर हेर्न जाने र‘छन् कि क्या हो कन्सर्टमा 😃

31
215
2019-12-08 04:08:24

‘मुखिया, तलको पाखाको एउटा गह्रो तपैंका काम गर्नेले ताछेर तल झारेछन्। म पर्खाल लाम् कि भनेको। हुनत तपैंलाई चाहिएरै ताछ्न लाउनु भएको होला।‘ नेपालले भारतसँग गर्ने सीमाका कुरा यस्तै हुन् 😁😁

3
30
2019-12-07 15:28:01

यत्रो शो चलाएका छन्, आफ्नै म्युजिसियन राखेका छन्। अनि फाइनलमा चैं ट्र्याकमा गीत गाउन लाएका छन् गायक गायीका बोलाएर। तोर्पेहरु #voiceofnepal

2
48
2019-12-07 14:37:59

बडा ध्यानमग्न देख्छु त @mahatsujit दाजुलाई। केमा व्यस्त हो दाजु? 😉

बडा ध्यानमग्न देख्छु त @mahatsujit दाजुलाई। केमा व्यस्त हो दाजु? 😉 https://t.co/DzTJ0zuOe5
2019-12-07 09:45:44

ट्विटरमा ‘इमेल र फोन नम्बर भेरिफिकेसन नभएकाको मेन्सन नदेखा भन्ने फिल्टर अन‘ गर्देको त रमाइला रमाइला आफूलाई गाली गरेका मेन्सन नै देख्न छोडियो। फेरि अफ गर्नुपर्ला जस्तो छ 😃😃

0
21
2019-12-07 05:21:09

पारीको शुरुवातमा राम्रा डल्ला फ्याँकिरहेका नेपाली चेलाहरुले अहिले लय गुमाएको देखिएको छ। बंगलादेशका मुंग्रेहरुले डल्ला फ्याँक्ने नेपाली चेलाका डल्लामाथि बिना माया मुंग्रो चलाइरहेका छन् #सागक्रिकेट

0
17
2019-12-07 04:29:49

साग क्रिकेटमा बंगलादेश विरुद्ध नेपाली चेला पारस खड्काद्वारा उत्कृष्ट डल्ला फ्याँकाइ 😁

5
71
2019-12-07 03:15:18

समाचार भन्छ- सन् २०३५ सम्ममा टोकियो-ओशाका हाइस्पीड ट्रेन शुरु गर्ने। जसले ६२"३ मिनेटमा ओशाका-टोकियोको दुरी पार गर्नेछ। अहिले चल्ने रेलले साढे ३ देखि सवा चार घण्टामा यो दुरी तय गर्छ।

0
29
2019-12-07 02:55:35

अल्छी मान्छे शनिबार र, झमझमे झरी।

0
6
2019-12-06 05:20:20

जब प्रशासन र अदालतबाट जनताको विश्वास हराउँदै जान्छ तब मान्छेहरुले ‘गैर न्यायिक हत्या‘ लाई उत्सवका रुपमा लिन्छन्। भारतमा भएको बलात्कारका आरोपीको इन्काउन्टरप्रतिको जनसमर्थन त्यसकै उदाहरण हो।

27
121