Tika Ram Yatri

Tika Ram Yatri

@theyatriji

Followers 21635
Following 494

Editor-in-chief @AP1TV_Official Host of the तमसोमा ज्योतिर्गमय http://facebook.com/yatrijee/

Joined on May 09 2013
2019-12-14 07:53:33

यो सत्र चाहिँ Miss गरेछु भनेर दु:ख लाग्यो तर केही छैन युट्युव जिन्दावाद 🤘🤘

2
16
2019-12-15 14:30:56

चलेछ बतास सुस्तरी शम्भु राई को पहिलो हिट गीत | Music Diary | Shambhu Rai | AP1HD Full Episode https://www.youtube.com/watch?v=ri_VqdVwzT0

1
10

ब्राह्मण र सार्की परिवारमा अन्तरजातीय मागी बिबाह सम्पन्न https://thahaonline.com/120951/#.XfXeESE9SXY.twitter @Agatilo @AmritaLamsal @kajiKar78104610 @rritamvara @PariyarMekhraj @paribindoo @aahuti3 @acharya_susma @theyatriji @Sudarshan_Pdl

16
50
2019-12-14 15:09:18

@Nepallitfest ले जुराएको संयोग, सुन्दास दिदीबहिनीको वेद बाचनपछि पोखरामा....

@Nepallitfest ले जुराएको संयोग, सुन्दास दिदीबहिनीको वेद बाचनपछि पोखरामा.... https://t.co/jQiKJcOMQd
2019-12-15 06:30:06

हेर्ने कथामा आज बेलुकी एउटा रमाइलो कथा - 'पन्चे बाजाको कथा' । @hernekatha

हेर्ने कथामा आज बेलुकी एउटा रमाइलो कथा - 'पन्चे बाजाको कथा' । @hernekatha https://t.co/SQkuu0v9eL
33
376
2019-12-14 12:10:09

राष्ट्रिय साहित्य महोत्सवको यो शृङ्खलामा अचम्मै भयो। सौरभ, भिमार्जुन, टीकाराम यात्रीहरूलाई पनि बोलाइयो। वैदिक स्वस्तिवाचन गरेर कार्यक्रम आरम्भ भयो। यो महोत्सव आयोजकको हृदय परिवर्तन हो या विरोधी विचारलाई पनि स्थान दिइएको हो? वेदका मन्त्र सुन्दा प्रतिगमन भयो त कसैले भनेनन् ?

6
64
2019-12-14 16:22:15

प्राचीन तथा मौलिक चाड चासोक तङ्नाम

1
10

विदेशी संस्था नेपालका लागि मन्द विष – देशसञ्चार

29
79
2019-12-14 11:13:17

मिस वर्ल्डको फाइनलमा नेपाली पोसाकमै सजिन्छु- मिस नेपाल अनुष्का श्रेष्ठ । Reporter: Vinaya Adhikari

4
45
2019-12-14 05:37:56

सिंहदरबारको कपी पेस्टमात्र भयो !

7
66

ममता, मनिता र अनिता सुन्दासको वाचनसँगै आइएमई नेपाल साहित्य महोत्सव २०७६ को शुरूवात । #IMENepalLitFest

ममता, मनिता र अनिता सुन्दासको वाचनसँगै आइएमई नेपाल साहित्य महोत्सव २०७६ को शुरूवात । #IMENepalLitFest https://t.co/xKQdRkMCUS
2019-12-13 15:21:20

हुनत सबै सेसन र बिषयबस्तु राम्रा छन्, आज @Nepallitfest मा मलाई मन परेका सेसनहरु .. - लेक रहे पो रहला लेकसाइड - समानताको लडाइँ @ameetdhakal - हास्यव्यङ्ग्य : भैरव अर्याल मीमांशा @amarnyaupane - सङ्घीयताको सकस @theyatriji #IMENepalLitFest #NLF2019

हुनत सबै सेसन र बिषयबस्तु राम्रा छन्,
आज @Nepallitfest मा मलाई मन परेका सेसनहरु .. 
- लेक रहे पो रहला लेकसाइड 
- समानताको लडाइँ  @ameetdhakal
- हास्यव्यङ्ग्य : भैरव अर्याल मीमांशा @amarnyaupane
- सङ्घीयताको सकस @theyatriji 
#IMENepalLitFest #NLF2019 https://t.co/ZGQkrRamgu
2019-12-13 15:18:54

झरीको अप्ठेरोबीच @Nepallitfestले सत्रहरू हलभित्र संचालन गरी महोत्सवलाई निरन्तरता दिनु सराहनिय। 'संघीयताको सकस' सत्रमा @BhimarjunPhD जीलाई संघीय अभ्यासका साकारात्मक पक्षका विषयमा प्रश्न राख्न हाथ उठाउँदा पनि मौका पाइएन;ठीकै छ।सत्र सकेपछि वहाँलाई ती प्रश्न राखें;तिर्खा चैं अमिट।

झरीको अप्ठेरोबीच @Nepallitfestले सत्रहरू हलभित्र संचालन गरी महोत्सवलाई निरन्तरता दिनु सराहनिय।

'संघीयताको सकस' सत्रमा @BhimarjunPhD जीलाई संघीय अभ्यासका साकारात्मक पक्षका विषयमा प्रश्न राख्न हाथ उठाउँदा पनि मौका पाइएन;ठीकै छ।सत्र सकेपछि वहाँलाई ती प्रश्न राखें;तिर्खा चैं अमिट। https://t.co/Y1uSv9acqk

भिमार्जुन आचार्यको उत्कृष्ट बिश्लेशण,बोली उत्तिकै मीठो ..

4
22
2019-12-12 13:34:38

'सन्तानलाई निजगढमा संसारकै राम्रो विमानस्थल दिने कि बुढा रुख मात्रै देखाउने ?' Shared via @Ujyaalo

77
369
2019-12-13 07:51:04

ओइ ओइ, ल बधाई छ है केटीहरू । 👏👏👏👏

3
44

#IMENepalLitFest

2
23
2019-12-13 12:42:29

पहिलो दिनको छलफलमा ‘लेक रहे पो लोकसाइड’देखि  ‘वाह गजल’सम्म http://annapurnapost.com/news/143028 via @Annapurna_Post

3
36
2019-12-13 13:37:52

#NepalLitFest मा संघीयता बहस : सिंहदरबारको कपी–पेस्टमात्र भयो !

5
44
2019-12-13 11:07:46

'सङ्घीयतामार्फत सिंहदरबारको भ्रष्टाचार गाउँ-गाउँमा पुर्याईएको छ ।' - भीमार्जुन अाचार्य, संबिधानविद् । बहस 'संघीयताको सकस' बारे । #imeliteraturefestival #IMENepalLitFest @Nepallitfest #VISITNEPAL2020 #pokhara

15
64
2019-12-13 13:21:45

आलोचनाको केन्द्रमा प्रदेश सरकार किन ? Full Episode: https://www.youtube.com/watch?v=XyQVeme3w-0 #PardesBises #SanghiyaAawaj @newsniraj #ap1hd #BardiyaNationalPark

आलोचनाको केन्द्रमा प्रदेश सरकार किन ?

Full Episode: https://t.co/jfJxaGZ2O3

#PardesBises
#SanghiyaAawaj
@newsniraj 
#ap1hd
#BardiyaNationalPark https://t.co/9qqdH9BCnw

The rain can’t dampen our spirits, The show must go on ! Bringing you #IMENepalLitFest live, soon.

The rain can’t dampen our spirits, 
The show must go on ! Bringing you #IMENepalLitFest live, soon. https://t.co/s1ZFeGSxXX
2019-12-13 12:00:20

'वेदको मन्त्रोच्चारणसँगै नेपाल लिटरेचर फेस्टिभलको आठौं संस्करण पोखरामा सुरु भएको छ । पुराणवाचनमा पारङ्गत ललितपुरका सुन्दास दिदीबहिनी (ममता, अनिता, मनिताले) वेदका श्लोक उच्चारण गरेर फेस्टिभलको थालनी गरेका हुन् ।' @Nepallitfest

9
34
2019-12-13 12:19:04

आलोचनाको केन्द्रमा प्रदेश सरकार किन ? | Sanghiya Aawaj | Episode 21 | AP1HD https://youtu.be/XyQVeme3w-0 via @YouTube

4
8

संघीयताका सकस र अवसर के के छन् ? पत्रकार टीकाराम यात्रीसँग छलफल गर्दै विश्लेषक कृष्ण खनाल र संविधान विशेषज्ञ भीमार्जुन आचार्य । #IMENepalLitFest

संघीयताका सकस र अवसर के के छन् ? पत्रकार टीकाराम यात्रीसँग छलफल गर्दै विश्लेषक कृष्ण खनाल र संविधान विशेषज्ञ भीमार्जुन आचार्य । #IMENepalLitFest https://t.co/eTOEysjCgj
2019-12-12 13:31:15

मुलुकले संघीयतातर्फ पाइला चाल्दा कस्ता चुनौती र अवसर देखापरेका छन् ? 'संघीयताको सकस' मा छलफल हुनेछ । भोलि समय: ४ बजे, फेवातालको आगन पोखरामा कृष्ण खनाल र भीमार्जुन आचार्य @BhimarjunPhD टिकाराम यात्रीको साथमा । YouTube मा पनि प्रत्यक्ष हेर्न सक्नु हुनेछ । @Nepallitfest

मुलुकले संघीयतातर्फ पाइला चाल्दा कस्ता चुनौती र अवसर देखापरेका छन् ? 'संघीयताको सकस' मा छलफल हुनेछ ।  
भोलि समय: ४ बजे, फेवातालको आगन पोखरामा 
कृष्ण खनाल र भीमार्जुन आचार्य @BhimarjunPhD
टिकाराम यात्रीको साथमा । YouTube मा पनि प्रत्यक्ष हेर्न सक्नु हुनेछ । @Nepallitfest https://t.co/ZqqVppK97G
13
316

आज (शुक्रवार, मङ्सिर २७) आइएमई नेपाल साहित्य महोत्सव २०७६ को पहिलो दिनको तालिका । आफूलाई पायक पर्ने सत्रहरुमा आउनुहोला, हार्दिक निमन्त्रणा ! न्यानो लुगा लगाउन, छाता-रेनकोट बोक्न नभुल्नुस् है ! #IMENepalLitFest युट्युबमा पनि हेर्न सक्नुहुन्छ: http://bit.ly/2hV3Z1e

आज (शुक्रवार, मङ्सिर २७) आइएमई नेपाल साहित्य महोत्सव २०७६ को पहिलो दिनको तालिका । आफूलाई पायक पर्ने सत्रहरुमा आउनुहोला, हार्दिक निमन्त्रणा ! न्यानो लुगा लगाउन, छाता-रेनकोट बोक्न नभुल्नुस् है ! #IMENepalLitFest 

युट्युबमा पनि हेर्न सक्नुहुन्छ: https://t.co/VxnpHkhYhv https://t.co/goHZRv0Ub7
2019-12-13 00:35:16

यस अन्तर्वार्तामा सौरभले म परराष्ट्रमन्त्री भएकोबेला मन्त्रालयमा लिपुलेक रहितको नक्सा राखेको प्रसंग उल्लेख गर्नुभएकोमा आश्चर्यचकित भएं।सो नक्सा म मन्त्री हुनु अगावै मन्त्रालयको भित्तामा रहेको थियो।तथापि सो नक्सामा पनि लिपुलेक नेपालभित्रै रहेको छ।उहाँलाई यस्तो गलत सुचना कसले दियो!

28
136
2019-12-12 16:01:58

ओलीपछि प्रधानमन्त्री बिद्या भण्डारी...सौरभ | Tamasoma Jyotirgamaya | AP1 HD Click Link Below To watch Full Episode https://www.youtube.com/watch?v=kKKTJ5tKrJg #pmoli #Tamasoma #AP1HD

7
57
2019-12-12 14:44:28

हरिवंश आचार्यलाई ‘अन्नपूर्ण सेलिब्रिटी’सम्मान http://annapurnapost.com/news/142962 via @Annapurna_Post

7
107