
Tika Ram Yatri retweet
झरीको अप्ठेरोबीच @Nepallitfestले सत्रहरू हलभित्र संचालन गरी महोत्सवलाई निरन्तरता दिनु सराहनिय। 'संघीयताको सकस' सत्रमा @BhimarjunPhD जीलाई संघीय अभ्यासका साकारात्मक पक्षका विषयमा प्रश्न राख्न हाथ उठाउँदा पनि मौका पाइएन;ठीकै छ।सत्र सकेपछि वहाँलाई ती प्रश्न राखें;तिर्खा चैं अमिट।

Tika Ram Yatri retweet
यस अन्तर्वार्तामा सौरभले म परराष्ट्रमन्त्री भएकोबेला मन्त्रालयमा लिपुलेक रहितको नक्सा राखेको प्रसंग उल्लेख गर्नुभएकोमा आश्चर्यचकित भएं।सो नक्सा म मन्त्री हुनु अगावै मन्त्रालयको भित्तामा रहेको थियो।तथापि सो नक्सामा पनि लिपुलेक नेपालभित्रै रहेको छ।उहाँलाई यस्तो गलत सुचना कसले दियो!